समाचार

उनन्चास हजार कर्मचारीको पद खाली

उनन्चास हजार कर्मचारीको पद खाली

GK, लोकसेवा, समाचार
काठमाडौँ, फागुन ४ गते । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी अहिले ४९ हजार कर्मचारीको दरबन्दी रिक्त छ । विभिन्न पदमा गरी कुल एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकोमा अहिले ८७ हजार कर्मचारीको मात्र दरबन्दी पूरा भएको र बाँकी ४९ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ । ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त हुँदा विकास निर्माण र सेवा प्रवाहको काममा प्रत्यक्ष असर परेको छ । रिक्त दरबन्दीमध्ये अधिकांश प्राविधिक छन् । शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, कृषिलगायतका प्राविधिक र केही प्रशासनिक सेवाका कर्मचारीको दरबन्दी रिक्त रहेको किताबखानाले जनाएको छ । कोरोनाले गर्दा लोकसेवा आयोगको नियमित परीक्षा विभिन्न समयमा रोकिँदै गएको, कर्मचारीको सेवा अवकाश हुने सङ्ख्या बढ्दै गएको र सोही सङ्ख्यामा लोकसेवाबाट कर्मचारी पूर्ति गर्न नसकिएकाले ठूलो सङ्ख्याम...
लोक सेवा आयोगको सूचनाहरु,  राजपत्र अनंकित प्रथम श्रेणी  प्राविधिक पदमा खुला /समावेशी विज्ञापन

लोक सेवा आयोगको सूचनाहरु, राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक पदमा खुला /समावेशी विज्ञापन

लोकसेवा, समाचार, सूचना
लोक सेवा आयोगको सूचनाहरु, राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक पदमा खुला /समावेशी विज्ञापन
इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन खुला

इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन खुला

अर्थ, समाचार
काठमाडौँ, माघ २६ गते । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण शेयर कर्मचारीकम लागि सुरक्षित गरी बाँकी रहने पाँच लाख १६ हजार ७०८ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ । निष्काशित शेयरमा सर्वसाधारणले आगामी फागुन १ गतेसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । तोकिएको अवधिसम्म मागबमोजिम आवेदन नआए फागुन ११ गतेसम...
साढे ७ हजार प्रहरी जवानको सरुवा

साढे ७ हजार प्रहरी जवानको सरुवा

समाचार
नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो । ]फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुको सरुवा भएको हो।
विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

समाचार
आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक अमेरिकी पुरुष भएका छन्। चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ। यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट छैन। "प्रत्यारोपण गर वा मरको अवस्था थियो," ५७ वर्षीय बेनेटले शल्यक्रियाको एक दिनअघि भनेका थिए। "मलाई थाहा छ यो अँध्यारोमा हानिएको गोली हो तर यो नै मेरो अन्तिम विकल्प हो।" युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो। प्रत्यारोपण गर्ने चिकित्सा टोलीलाई यसले वर्षौँको अनुसन्धानको परिणाम दिएको छ र य...
नेपालको भौगोलिक अवस्थाबारे जानकारी with pdf

नेपालको भौगोलिक अवस्थाबारे जानकारी with pdf

समाचार
नेपाल कुन महादेशमा अवस्थित छ ? एसिया महादेशमाअक्षंशको हिसाबले नेपाल कुन गालार्धमा पर्छ ? उत्तरी गोलार्धमादेशान्तरको हिसाबले नेपाल कुन गोलार्धमा पर्छ ? पूर्वी गोलार्धमानेपाल कुन देशान्तरमा पर्छ ? पूर्वी देशान्तरमानेपाल कुन अक्षांसमा पर्छ ? उत्तरी अक्षांसमानेपाल कुन देशान्तर रेखाविच अवस्थित छ ? ८०ं४मिनेट देखि ८८ं१२ मिनेट पूर्वी देशान्तर सम्मनेपाल कुन अक्षांस रेखाबीच अवस्थित छ ? २६ं२२ मिनेट देखि ३०ं२७ मिनेट उत्तरी अक्षांस सम्मनेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म औसत लम्बाई कति छ ? ८८५ कि.मिनेपालको उत्तरीदेखि दक्षिण सम्मको अधिकतम चौडाई कति छ ? २४१ कि.मिनेपालको उत्तरदेखि दक्षिणसम्मको न्युनतम चौडाई कति छ ? १४५ कि.मिनेपालको उत्तरदेखि दक्षिण औसत चौडाई कति छ ? १९३ कि.मिनेपालको सबैभन्दा चौडा भाग कहाँ पदर्छ ? प्रदेश नं ५ (कर्णली प्रदेश)नेपालको सबैभन्दा कम चौडा भाग कहाँ पर्छछ ? ...
१३ हजार प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो (विज्ञापनसहित)

१३ हजार प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो (विज्ञापनसहित)

लोकसेवा, समाचार
काठमाडौं, पुस १४ । शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सबै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि बुधबार विज्ञापन आह्वान गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।  यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ । विज्ञापनसहित ...
चेपाङ गाउँमा भोकमरी

चेपाङ गाउँमा भोकमरी

GK, IQ, अनुसन्धान, अर्थ, कृषि, घटना, पर्यटन, बिज्ञान प्रबिधि, बिश्व, राजनीति, रोचक प्रसङ्ग, लोकसेवा, विषयगत, शिक्षा, समाचार, सूचना, स्वस्थ-जीवनशैली
खोरिया खनेर उत्पादन गरेको अन्नपातले मुस्किलले पाँच महिना खान पुग्छ । ज्याला नगरी परिवार पाल्न सकिँदैन । ज्याला पनि गर्न नपाएपछि दक्षिणी धादिङको चेपाङ समुदायमा यतिखेर भोकमरी लागेको छ । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २, ६ र ८ का अधिकांश चेपाङको परिवारमा खाद्यान्न सकिएपछि भोकमरीको समस्या परेको हो ।  चेपाङ बस्तीमा अनिकाल शुरु भएको तिन महिना भएको छ । अन्य समयमा अभाव र भोकसँग जुध्दै आइरहेका छन् । गाउँपालिकाको वडा नं। ८ का वडा सदस्य कुलमान चेपाङको परिवारसमेत खानेकुराको अभाव झेलिरहेको छ । यसअघि काम गरेको ज्याला दिने साहुलेसमेत बैँक बन्द भएकोले ज्याला दिन नसकेको भनेर पैसा नदिएको उनको गुनासो छ ।  सो गाउँपालिका–८, जिरवाङकी ३४ वर्षीया सन्तलाल चेपाङ परिवारमा भोकमरी लेसताएको तिन महिना भएको बताउँदै खानेकुरा अभावमा चार पाँच दिनमा ए...

चैते धानको मूल्य निर्धारण

समाचार
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र उत्पादन भएको चैते धानको मूल्य निर्धारण गरिएको छ । कृषकले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि नगरपालिकाको पहलमा जयश्री फुड्स प्रालिले धानको खरिद मूल्य निर्धारण गरेको हो । गैँडाकोट–९ मा रहेको जयश्रीले गैँडाकोटका कृषकले उत्पादन गरेको चैते धान प्रति क्विन्टल रु दुई हजार ४०० मा खरिद गर्न सहमत भएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए । कृषकले उत्पादन गरेको चैते धान यहाँका मिलहरूले निषेधाज्ञालाई कारण देखाउँदै प्रति क्विन्टल रु एक हजार ६०० मा खरिद गर्ने भनेपछि कृषक समस्या लिएर नगरपालिका पुगेका थिए । कृषकको समस्या आएपछि उनीहरूलाई लिएर नगरप्रमुख आफैँ आज जयश्री फुड्समा पुगेर धानको खरिद मूल्य निर्धारण गर्न लगाएको हो । नगरप्रमुख छत्रराज पौडेल, गैँडाकोट–९ का वडाअध्यक्ष प्रेमप्रसाद सापकोटा र जयश्री फुड्का खरिद बिक्री शाखा प्रमुख प्...
कोरोना रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बनेन : काँग्रेस

कोरोना रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बनेन : काँग्रेस

GK, IQ, अनुसन्धान, अर्थ, कृषि, घटना, पर्यटन, बिज्ञान प्रबिधि, बिश्व, राजनीति, रोचक प्रसङ्ग, लोकसेवा, विषयगत, शिक्षा, समाचार, सूचना, स्वस्थ-जीवनशैली
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशिल सदस्यतालाई चाँडो टुङ्ग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् । काँग्रेस काठमाडौँस्थित जिल्ला सम्पर्क समितिद्धारा आज यहाँ आयोजित ‘वर्तमान सङ्कटमा काँग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद कार्यक्रममा उनले अब पार्टीका सबैतहले महाधिवेशनमा आफ्नो ध्यान केन्द्रीत गर्नुपर्छ भने ।  “आठ लाख हाराहारीमा क्रियाशिल सदस्यता पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ, दर्ता हुन बाँकी रहेका क्रियाशिल सदस्यता पनि चाँडो टुङ्ग्याएर समयमा नै महाधिवेशन गर्नुपर्छ,” उनले भने । पूर्व उपप्रधानमन्त्री निधिले काँग्रेसले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गरेको बताए ।  काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कोरोनाको नियन्त्रणमा सरकारले पूर्वतयारी गर्न नसक्दा भयावह अवस्था आएको आरोप लगाए। अर्का केन्द्...