
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)
१. सरकारले कहिलेदेखि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ?
वि.सं. २०७९ जेठ १
– २०७९ वैशाख १३ को मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको ।
– अब बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम हुने ।
– इन्धन खपत घटाउन भन्दै सरकारले साताको दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेको ।
– यो निर्णय हाललाई परीक्षणका रूपमा लागु हुने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख ।
– यसअघि तत्कालीन सरकारले २०५६ सालमा पनि हप्ताको २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर उक्त निर्णय एक वर्ष पनि नहुँदै परिवर्तन
भएको थियो ।
२. केन्द्रीय तथ्याङ्क विभागले २०७९ वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आ.व. २०७८÷७९ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान गरेको छ ?
५.८४ प्रतिशत
३. लुनकरणदास–गङ्ग...