समाचार

५०४२ काेराेना संक्रमित थपिँदा, ८२४३ जना डिस्चार्ज

५०४२ काेराेना संक्रमित थपिँदा, ८२४३ जना डिस्चार्ज

GK, IQ, अनुसन्धान, अर्थ, कृषि, घटना, पर्यटन, बिज्ञान प्रबिधि, बिश्व, राजनीति, रोचक प्रसङ्ग, लोकसेवा, विषयगत, शिक्षा, समाचार, सूचना, स्वस्थ-जीवनशैली
नेपालमा कोरोना भाइरसका ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा आज ८ हजार २४३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।  योसँगै हालसम्म देशमा कोरोना हुनेको संख्या चार लाख ८४ हजार ३७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको छ ।  ...
गण्डकीमा सत्ता समीकरण : नजर सर्वोच्चतिर

गण्डकीमा सत्ता समीकरण : नजर सर्वोच्चतिर

GK, IQ, अनुसन्धान, अर्थ, कृषि, घटना, पर्यटन, बिज्ञान प्रबिधि, बिश्व, राजनीति, रोचक प्रसङ्ग, लोकसेवा, विषयगत, शिक्षा, समाचार, सूचना, स्वस्थ-जीवनशैली
२१ जेठ, पोखरा । पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण थापालाई पदमुक्त गरेपछि विपक्षीहरुलाई लागेको थियो, अब नयाँ सरकार बन्छ । ५९ सदस्यीय सभामा सरकार गठनका लागि चाहिने ३० सांसद उनीहरुसँग देखिएको थियो पनि । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित) र जनता समाजवादी पार्टी र जनमोर्चाका २–२ सांसद विपक्षी गठबन्धनमा छन् । तर पदमुक्त भएका थापा सांसद पद कायम गरिपाउँ भन्दै सर्वोच्च अदालत गए । थापाको तर्फबाट शुक्रबार दायर रिटको पेश आइतबारका लागि तोकिएको छ । र, गण्डकी प्रदेशमा चलिरहेको सत्ताको रस्साकस्सीमा सबै दलको नजर सर्वोच्चतिर सोझिएको छ । सर्वोच्चबाट आउने निर्णयले गण्डकीमा नयाँ सरकार बन्छ कि केन्द्रमा जस्तै प्रदेशसभा भंग गरेर मध्यावधिमा जान्छ भन्ने निर्धारण गर्छ । २९ जेठभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बा...
माधव समूहको शर्त : कारबाही फिर्ता भए मात्र औपचारिक वार्ता

माधव समूहको शर्त : कारबाही फिर्ता भए मात्र औपचारिक वार्ता

GK, IQ, अनुसन्धान, अर्थ, कृषि, घटना, पर्यटन, बिज्ञान प्रबिधि, बिश्व, राजनीति, रोचक प्रसङ्ग, लोकसेवा, विषयगत, समाचार, सूचना, स्वस्थ-जीवनशैली
२२ जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी एकता जोगाउन शर्तसहित दुई विकल्प अगाडि बढाएको छ । शनिबार भर्चअुल माध्यमबाट बसेको स्थायी कमिटी बैठकले वार्ताको ढोका खुला राख्ने, तर समानान्तर संगठन (यो समूहको भाषामा पुनर्गठन) निर्माणको अभियान नरोक्ने निर्णय गरेको हो । बिहीबार र शुक्रबार केन्द्रीय सदस्यहरुले राखेको राय र पारित निर्णयमाथि स्थायी कमिटी बैठकमा छलफल भएको थियो । ‘हामी पार्टी एकताको पक्षमा छौं । त्यो एकता जोगाउनका निम्ति आवश्यक निर्णय भएको छ’, स्थायी कमिटी सदस्य बेदुराम भुसाल भन्छन् । बैठकले वार्ताको ढोका बन्द नगर्ने, तर औपचारिक वार्ताका निम्ति शर्त राख्ने निर्णय गरेको छ । त्यो भनेको शीर्ष नेताहरुलाई गरिएको कारबाही कायमै राखेर औपचारिक वार्ता हुन सक्दैन । कारबाहीको निर्णय फिर्ता भएपछि मात्रै औपचारिक वार्ताको वातावारण निर्माण हुनसक्ने बैठकको निष...
फेरि बढ्यो इन्धनको भाउ, पेट्रोलको मूल्य १२५ रुपैयाँ

फेरि बढ्यो इन्धनको भाउ, पेट्रोलको मूल्य १२५ रुपैयाँ

GK, IQ, अनुसन्धान, अर्थ, कृषि, घटना, पर्यटन, बिज्ञान प्रबिधि, बिश्व, राजनीति, रोचक प्रसङ्ग, लोकसेवा, विषयगत, समाचार, सूचना, स्वस्थ-जीवनशैली
२२ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजल तथा मट्टीतेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य वृद्धि गरेको थियो । भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुने गरी बढेको भाउ कायम हुने र उक्त मूल्य समायोजनपछि पनि निगमलाई घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपध्यायले बताए । मूल्य समायोजन पछ...
भारतलाई रिझाउन गिट्टी, बालुवा निकासीको राष्ट्रघाती निर्णय : विपक्षी गठबन्धन

भारतलाई रिझाउन गिट्टी, बालुवा निकासीको राष्ट्रघाती निर्णय : विपक्षी गठबन्धन

GK, IQ, अनुसन्धान, अर्थ, कृषि, घटना, पर्यटन, बिज्ञान प्रबिधि, बिश्व, राजनीति, रोचक प्रसङ्ग, लोकसेवा, विषयगत, समाचार, सूचना, स्वस्थ-जीवनशैली
२२ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । यो सत्ता टिकाउन भारतलाई रिझाउने राष्ट्रहित विरोधी कदम भएको उनीहरुको ठहर छ । गठबन्धनका शीर्ष नेताहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ढुंगा, बालुवा र गिट्टीको निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने बजेट घोषणाको विरोध गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने राष्ट्रघाती र जनघाती घो...