Author: Study Loksewa

इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन खुला

इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन खुला

अर्थ, समाचार
काठमाडौँ, माघ २६ गते । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण शेयर कर्मचारीकम लागि सुरक्षित गरी बाँकी रहने पाँच लाख १६ हजार ७०८ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ । निष्काशित शेयरमा सर्वसाधारणले आगामी फागुन १ गतेसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । तोकिएको अवधिसम्म मागबमोजिम आवेदन नआए फागुन ११ गतेसम...
साढे ७ हजार प्रहरी जवानको सरुवा

साढे ७ हजार प्रहरी जवानको सरुवा

समाचार
नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो । ]फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुको सरुवा भएको हो।
विज्ञापन खुलेको झन्डै एक वर्षपछि हुँदै भन्सार एजेन्टको परीक्षा

विज्ञापन खुलेको झन्डै एक वर्षपछि हुँदै भन्सार एजेन्टको परीक्षा

लोकसेवा
 विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्टको परीक्षा हुने भएको छ । २२ वर्षपछि भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो । तर, २९  माघका लागि तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएकोमा भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर नयाँ मिति तय गरेको हो । जसअनुसार २८ फागुन दिउँसो २ बजे लिखित परीक्षा हुनेछ । परीक्षा केन्द्र निर्धारण भइसकेको छैन । पुराना भन्सार एजेन्टले आफ्नो एकाधिकार कायम राख्न अदालतमा परीक्षा रोक्न माग गर्दै मुद्दा दायर गरेपछि लामो समयसम्म प्रक्रिया अगाडि बढ्न सकेको थिएन । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार एजेन्टले विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात-निर्यातमा सहजीकरण गर्ने गर्दछन् । एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित हुने छ...
कर्णाली लोक सेवा आयोगद्धारा ३७३ कर्मचारीकाे दरखास्त आह्वान

कर्णाली लोक सेवा आयोगद्धारा ३७३ कर्मचारीकाे दरखास्त आह्वान

लोकसेवा
कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी भर्ना गर्न लागिएको हो। सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ १६८ र महिला विकाससँगै स्वास्थ्यतर्फ १४० सिट छ। खुला, महिला, दलित, आदिवासी जनजाति र मधेसी कोटामा सिट छुट्याइएको छ। योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ। ...
सामान्या ज्ञान प्रश्न – उत्तर  ( With Pdf )

सामान्या ज्ञान प्रश्न – उत्तर ( With Pdf )

GK
१ तासको प्याकेटमा कुन बादशाहको जुँघा हुँदैन ? पानको२ राजा फेरिए संवत् फेरिने देश कुन हो ? जापान३ विश्वको कुन एकमात्र जनावर सबै बायाँ हाते हुन्छन् ? पोलार वियर४ भ्ँँरतमा हिन्दी पछि सबैभन्दा बढी बोलिने भाषा कुन हो ? तेलगु५ नेपालमा नेपाली भाषापछि सबैभन्दा बढी बोलिने भाषा कुन हो ? मैथलि६ तेजाव बनाउदा कुन ग्यास नभई हुदैन ? हाइड्रोजन७ रोजर ब्लेड माथिपनि हिड्न सक्ने जनावर कुन हो ? चिप्लेकिरा८ संसद नभएको विश्वको एकमात्र देश कुन हो ? साउदी अरेबीया९ महाकवि लक्ष्मी प्रसाद देवकोटाले कतिवटा भाषा वोल्न जान्दथे ? ९ भाषा१० पछाडिबाट हिड्न नसक्ने जनावर कुन हो ? कंगारु११ श्रीमद्भागवत पुराणमा कति हजार श्लोक छन् ? १८ हजार१२ नेपालको पाँच सयको कागजी नोटमा कुन जनावरको चित्र छ ? जोडी बाघ१३ संसारमा सवैभन्दा बढी रक्सी पिउने कुन देशका नागरीक हुन ? जर्मनी१४ विश्वमा सवैभन्दा बढी सार्वजनीक विदा दिने मुुलुक कुन हो ? नेप...
लोकसेवाले खुलायो ठूलो संख्यामा नायव सुब्बाको विज्ञापन

लोकसेवाले खुलायो ठूलो संख्यामा नायव सुब्बाको विज्ञापन

लोकसेवा
लोकसेवा आयोगले नायव सुब्बा पदमा विज्ञापन खुलाएको छ । राजपत्र अनंकित प्रथम श्रेणी 'अप्राविधिक' नायव सुब्बा वा सो सरहका पदहरूमा खुला तथा समावेशीतर्फ विज्ञापन खुलाएको हो । न्यूनतम योग्यता पुगेकाहरूले आयोगको अनलाइन दरखास्त प्रणाली pcsonline.gov.np मार्फत् आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।  Nasu_Open-1Download
लोकसेवा परीक्षको लागि महत्वपुर्ण प्रश्न – उत्तर

लोकसेवा परीक्षको लागि महत्वपुर्ण प्रश्न – उत्तर

GK
१ नेपालको अति पिछाडिएको फिरन्ते जाति कुन हो ? राउटे२ नेपालका जंगलमा घुमन्ते जीवन विताउने जातिहरु कुन कुन हुन् ? राउटे, कुसुन्डा३ एक ठाउमा दुई महिनाभन्दा बढी नबस्ने जाति कुन हो ? राउटे४ पैसा छुदा पाप लाग्छ भन्ने जाति कुन हो ? राउटे५ हाड नातामा विवाह गर्ने र न्वारन नगर्ने जाति कुन हो ? राउटे६ राउटे जातिले पाएको सरकारी जागिर कुन हो ? वन हेरालु७ लासलाई बादर मार्ने जालले बेरेर गाड्ने चलन कुन जातिमा छ ? राउटे८ डोल्पा जिल्लाको विभिन्न १३ गाउँ क्षेत्रमा बसोबास गर्ने मगरहरुलाई के भनिन्छ ? तराली९ तराली मगरको मुख्य चाड कुन हो ? चैती१० व्याँसीहरुले लगाउने लुगालई के भनिन्छ ? चुड्वाला११ भोटे जातिको मानिसहरु धेरै बसोबास गरेको क्षेत्रलाई के भनिन्छ ? जडान१२ ठुली छोरीको बडानी पुजा भनी ब्रतबन्ध गर्ने चलन कुन जातिमा छ ? व्याँसी१३ शेर्पा जातिको पहिलो चलचित्र कुन हो ? खाङ्गी१४ तेन्याचिरिस पर्व कुन जातिले मनाउँ...
विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

समाचार
आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक अमेरिकी पुरुष भएका छन्। चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ। यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट छैन। "प्रत्यारोपण गर वा मरको अवस्था थियो," ५७ वर्षीय बेनेटले शल्यक्रियाको एक दिनअघि भनेका थिए। "मलाई थाहा छ यो अँध्यारोमा हानिएको गोली हो तर यो नै मेरो अन्तिम विकल्प हो।" युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो। प्रत्यारोपण गर्ने चिकित्सा टोलीलाई यसले वर्षौँको अनुसन्धानको परिणाम दिएको छ र य...
महत्वपुर्ण सामान्य ज्ञान प्रश्न  – उत्तर  with pdf

महत्वपुर्ण सामान्य ज्ञान प्रश्न – उत्तर with pdf

GK
नेपालको प्रथम वैज्ञानिक को हुन ? गेहेन्द्र शमशेरमानिसले सवैभन्दा चाडो गर्न सक्ने काम के हो ? आँखा झिम्क्याउनेविश्वमा सबैभन्दा धेरै पाइने तत्व आल्मुनियम हो भने दोस्रो धेरै पाइने तत्व के हो ? सिलिकनमानिसको शरिरमा सबैभन्दा बढी पाइने तत्व के हो ? फोस्फोरसगुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गर्ने वैज्ञानिक को हुन ? सर आइज्याक न्युटनएसियका प्रथम अन्तरिक्ष यात्री को हुन र कुन देशका थिए ? फान्तुआन, भियतनामअन्तरिक्षमा बसाइने प्रस्तावित शहर ओल्गाको डिजाइनर को हुन् ? डेनियल बदिनीचन्द्रमामा पहिला पाइला टेक्ने व्यति को हुन ? नील आर्मस्ट्रङ सन् १९६९ जुलाई २१ विहान ८ः २५अन्तरिक्षमा पहिलोपटक पठाइएको कुकुरको नाम के हो ? लाइका, रसियाले पठाएको थियोदोस्रोपटक दूइवोटा कुकुर पठाइएको थियो नाम के के थियो ? बेल्का र स्ट्रेल्काअमेरिकाले अन्तरिक्षमा पठाएको बादरको नाम के थियो ? इनो ...
तुर्कमेनिस्तान ‘नरकको द्वार’ मा दन्किरहेको आगो निभाउन चाहन्छ

तुर्कमेनिस्तान ‘नरकको द्वार’ मा दन्किरहेको आगो निभाउन चाहन्छ

बिश्व, रोचक प्रसङ्ग
तुर्कमेनिस्तानका राष्ट्रपतिले काराकुम मरुभूमिस्थित 'नरकको द्वार' मा दशकौँदेखि बलिरहेको आगो निभाउने आदेश दिएका छन्। एउटा विशाल खाडलमा लामो समयदेखि प्राकृतिक ग्यास बल्दा आगो दन्किरहेको देखिन्छ। उक्त खाल्डोलाई स्थानीय भाषामा 'दरबाजा' भनिने गरेको छ। राष्ट्रपति गुर्बाङ्गुली बर्दिमुखामेडोभले पर्यावरणीय र स्वास्थ्यसम्बन्धी कारणले गर्दा उक्त आगो निभाउन खोजेका हुन्। उनी देशबाट ग्यास निर्यात बढाउने प्रयासमा छन्। कहाँ छ नरकको द्वार? तुर्कमेनिस्तानको ७० प्रतिशत भूभागमा काराकुम मरुभूमि फैलिएको छ। उक्त मरुभूमिको क्षेत्रफल साढे तीन लाख वर्ग किलोमिटर छ। मरुभूमिको उत्तरमा एउटा विशाल खाडल छ। उक्त खाडल कसरी बन्यो भन्ने स्पष्ट छैन। तात्कालिक सोभियत सरकारले सन् १९७१ मा काराकुम मरुभूमिमा तेलखानी खोज्ने क्रममा गरेको ड्रिल बिग्रिएर बनेको भन्ने धेरैको धारणा छ। तर झन्डै ६९ मिटर चौडाइ र ३० म...