महत्वपुर्ण सामान्य ज्ञान प्रश्न – उत्तर with pdf

नेपालको प्रथम वैज्ञानिक को हुन ? गेहेन्द्र शमशेर
मानिसले सवैभन्दा चाडो गर्न सक्ने काम के हो ? आँखा झिम्क्याउने
विश्वमा सबैभन्दा धेरै पाइने तत्व आल्मुनियम हो भने दोस्रो धेरै पाइने तत्व के हो ? सिलिकन
मानिसको शरिरमा सबैभन्दा बढी पाइने तत्व के हो ? फोस्फोरस
गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गर्ने वैज्ञानिक को हुन ? सर आइज्याक न्युटन
एसियका प्रथम अन्तरिक्ष यात्री को हुन र कुन देशका थिए ? फान्तुआन, भियतनाम
अन्तरिक्षमा बसाइने प्रस्तावित शहर ओल्गाको डिजाइनर को हुन् ? डेनियल बदिनी
चन्द्रमामा पहिला पाइला टेक्ने व्यति को हुन ? नील आर्मस्ट्रङ सन् १९६९ जुलाई २१ विहान ८ः २५
अन्तरिक्षमा पहिलोपटक पठाइएको कुकुरको नाम के हो ? लाइका, रसियाले पठाएको थियो
दोस्रोपटक दूइवोटा कुकुर पठाइएको थियो नाम के के थियो ? बेल्का र स्ट्रेल्का
अमेरिकाले अन्तरिक्षमा पठाएको बादरको नाम के थियो ? इनो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to studyloksewa we provide free loksewa practice matarial

subscribe to loksewa Youtube channel for free loksewa practice matarial . thankyou