GK

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

GK
१. नेपाल टेलिकमले भ्वाइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीई) सेवाको व्यावसायिक सुरुवात कहिलेदेखि गरेको हो ? वि.सं. २०७८ माघ २२– फोरजी/एलटीई नेटवर्कमा आधारित यो सेवामार्फत प्रयोगकर्ताले उच्च गुणस्तरको भ्वाइस सेवा प्रयोग गर्न पाउने । साथै भ्वाइस कलमार्फत नै भिडियो कलको सुविधा लिन सक्ने ।– टेलिकमले गत जेठ ३ गते नै यसको परीक्षण सुरु गरेको थियो ।– फोरजी सेवामार्फत भ्वाइस कल गर्दा आवाजको गुणस्तर एचडीस्तरको हुने, व्यक्ति–व्यक्तिबीच भेटेरै कुराकानी गरेजस्तो गुणस्तरीय भ्वाइस सेवा पाउन सकिने, कल सम्पर्क हुने दर छिटो हुने, आवाज स्पष्ट र प्राकृतिकजस्तो सुनिने टेलिकमले जनाएको ।– टेलिकमका अनुसार भीओएलटीई सेवा लिन ८०० र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल हुनुपर्ने । २. सन् २०२२ जनवरीमा मेलबर्नमा सञ्चालित अस्ट्रेलियन ओपनतर्फ पुरुष एकलको उपाधि जित्ने टेनिस खेलाडी को हुन् ? राफे...
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

GK
सङ्घीय प्रणालीमा शक्ति पृथकीकरण१. नेपालमा बैङ्क तथा वित्तीय संस्थाकोे विद्यमान अवस्थाबारे जानकारी दिँदै यसको विकासमा नियामक निकायको भूमिकाबारे चर्चा गर्नुहोस् । सर्वसाधारण नागरिकबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गरेर बचतकर्ता तथा लगानीकर्ताबीच मध्यस्थकर्ताको कार्य गर्ने संस्था बैङ्क तथा वित्तीय संस्था हुन् । यस्ता संस्थाले मुद्रा तथा साखको कारोबार गर्ने, सुरक्षित भुक्तानी प्रणाली लागू गर्ने, मौद्रिक नीति कार्यान्वयन गर्नेलगायतका कार्य गरी आर्थिक विकासमा महìवपूर्ण भूमिका निर्वाह गर्छन् । यस्ता बैङ्क तथा वित्तीय संस्था नेपालको वित्तीय प्रणालीको एक अभिन्न अङ्ग हुन् । यसअन्तर्गत ‘क’ वर्गको वाणिज्य बैङ्क, ‘ख’ वर्गको विकास बैङ्क, ‘ग’ वर्गको वित्तीय कम्पनी र ‘घ’ वर्गको लघुवित्त संस्था पर्छन् । यी निकायको दर्ता, अनुगमन, सुपरिवेक्षण, नियमन, सहजीकरण एवं प्रवद्र्धन नेपाल राष्ट्र बैङ्क ऐन, २०५८, ब...
सामान्या ज्ञान प्रश्न – उत्तर  ( With Pdf )

सामान्या ज्ञान प्रश्न – उत्तर ( With Pdf )

GK
१ तासको प्याकेटमा कुन बादशाहको जुँघा हुँदैन ? पानको२ राजा फेरिए संवत् फेरिने देश कुन हो ? जापान३ विश्वको कुन एकमात्र जनावर सबै बायाँ हाते हुन्छन् ? पोलार वियर४ भ्ँँरतमा हिन्दी पछि सबैभन्दा बढी बोलिने भाषा कुन हो ? तेलगु५ नेपालमा नेपाली भाषापछि सबैभन्दा बढी बोलिने भाषा कुन हो ? मैथलि६ तेजाव बनाउदा कुन ग्यास नभई हुदैन ? हाइड्रोजन७ रोजर ब्लेड माथिपनि हिड्न सक्ने जनावर कुन हो ? चिप्लेकिरा८ संसद नभएको विश्वको एकमात्र देश कुन हो ? साउदी अरेबीया९ महाकवि लक्ष्मी प्रसाद देवकोटाले कतिवटा भाषा वोल्न जान्दथे ? ९ भाषा१० पछाडिबाट हिड्न नसक्ने जनावर कुन हो ? कंगारु११ श्रीमद्भागवत पुराणमा कति हजार श्लोक छन् ? १८ हजार१२ नेपालको पाँच सयको कागजी नोटमा कुन जनावरको चित्र छ ? जोडी बाघ१३ संसारमा सवैभन्दा बढी रक्सी पिउने कुन देशका नागरीक हुन ? जर्मनी१४ विश्वमा सवैभन्दा बढी सार्वजनीक विदा दिने मुुलुक कुन हो ? नेप...
लोकसेवा परीक्षको लागि महत्वपुर्ण प्रश्न – उत्तर

लोकसेवा परीक्षको लागि महत्वपुर्ण प्रश्न – उत्तर

GK
१ नेपालको अति पिछाडिएको फिरन्ते जाति कुन हो ? राउटे२ नेपालका जंगलमा घुमन्ते जीवन विताउने जातिहरु कुन कुन हुन् ? राउटे, कुसुन्डा३ एक ठाउमा दुई महिनाभन्दा बढी नबस्ने जाति कुन हो ? राउटे४ पैसा छुदा पाप लाग्छ भन्ने जाति कुन हो ? राउटे५ हाड नातामा विवाह गर्ने र न्वारन नगर्ने जाति कुन हो ? राउटे६ राउटे जातिले पाएको सरकारी जागिर कुन हो ? वन हेरालु७ लासलाई बादर मार्ने जालले बेरेर गाड्ने चलन कुन जातिमा छ ? राउटे८ डोल्पा जिल्लाको विभिन्न १३ गाउँ क्षेत्रमा बसोबास गर्ने मगरहरुलाई के भनिन्छ ? तराली९ तराली मगरको मुख्य चाड कुन हो ? चैती१० व्याँसीहरुले लगाउने लुगालई के भनिन्छ ? चुड्वाला११ भोटे जातिको मानिसहरु धेरै बसोबास गरेको क्षेत्रलाई के भनिन्छ ? जडान१२ ठुली छोरीको बडानी पुजा भनी ब्रतबन्ध गर्ने चलन कुन जातिमा छ ? व्याँसी१३ शेर्पा जातिको पहिलो चलचित्र कुन हो ? खाङ्गी१४ तेन्याचिरिस पर्व कुन जातिले मनाउँ...
महत्वपुर्ण सामान्य ज्ञान प्रश्न  – उत्तर  with pdf

महत्वपुर्ण सामान्य ज्ञान प्रश्न – उत्तर with pdf

GK
नेपालको प्रथम वैज्ञानिक को हुन ? गेहेन्द्र शमशेरमानिसले सवैभन्दा चाडो गर्न सक्ने काम के हो ? आँखा झिम्क्याउनेविश्वमा सबैभन्दा धेरै पाइने तत्व आल्मुनियम हो भने दोस्रो धेरै पाइने तत्व के हो ? सिलिकनमानिसको शरिरमा सबैभन्दा बढी पाइने तत्व के हो ? फोस्फोरसगुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गर्ने वैज्ञानिक को हुन ? सर आइज्याक न्युटनएसियका प्रथम अन्तरिक्ष यात्री को हुन र कुन देशका थिए ? फान्तुआन, भियतनामअन्तरिक्षमा बसाइने प्रस्तावित शहर ओल्गाको डिजाइनर को हुन् ? डेनियल बदिनीचन्द्रमामा पहिला पाइला टेक्ने व्यति को हुन ? नील आर्मस्ट्रङ सन् १९६९ जुलाई २१ विहान ८ः २५अन्तरिक्षमा पहिलोपटक पठाइएको कुकुरको नाम के हो ? लाइका, रसियाले पठाएको थियोदोस्रोपटक दूइवोटा कुकुर पठाइएको थियो नाम के के थियो ? बेल्का र स्ट्रेल्काअमेरिकाले अन्तरिक्षमा पठाएको बादरको नाम के थियो ? इनो ...
१० प्रश्न संगालो (सामान्य ज्ञान )

१० प्रश्न संगालो (सामान्य ज्ञान )

GK
१ शविबार विादा दिने चलन कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो ? भीम शमशेर२ नेपालमा एस.एल.सी परिक्षा कसका पालामा भएको हो ? जुद्ध शमशेरको पालामा३ अड्डा अदालतमा कोट फी लिने चलन कस्ले सुरु गरे ? जुद्ध शमशेरले४ वि.सं. १९७७ मा सत्ती प्रथाको उन्मुलन, वि.सं. १९७८मा त्रि चन्द्र कलेजको स्थापना र वि.सं. १९८१मा दासत्वमोचन गर्ने देन कुन राणा प्रधानमन्त्रीलाई जान्छ ? चन्द्र शमशेर५ नेपालको इतिहासमा स्वामी महाराज भनेर कस्लाई चिनिन्छ ? रणा बहादुर शाह६ बुलेट महाराज भनेर कसलाई चिनिन्छ ? राजा त्रैलोक्य७ कोत पर्वमा मारिने पहिलो व्यक्तिको थिए ? अभिमान सिंह बस्नेत८ जनकुरको जानकी मन्दिरको निर्माण कस्ले गरेका थिए ? वृष भानुकुमारी९ नेपालको पहिलो प्रधानमन्त्री को हुन ? भीमसेन थापा१० नेपालको पहिलो उपप्रधानमन्त्री को हुन् ? सुवर्ण शमशेरू ...
मल्ल कालमा कसलाई के भनिन्थ्यो ? with pdf

मल्ल कालमा कसलाई के भनिन्थ्यो ? with pdf

GK
चौतारा : प्रधानमन्त्री वा मुख्य मन्त्रीउमरा, उगराव : सैनिक पदाधिकारीमुखिया : गाउँ स्तरको प्रशासकप्रजापञ्च : गाउँ वा नगरको प्रशासकछेभण्डेल : राजाको भण्डार वा अन्नको व्यवस्थापन गर्ने व्यक्तिपरमान, प्रमान : मन्त्रीस्तरीय पदाधिकारी, काजी वा भारदारविषय : जिल्लाकोट्टनायक : किल्ला रक्षकसामन्त : केन्द्रभन्दा बाहिर मोफसलका प्रशासकजोशी : जोतिष पेशाका पण्डितभण्डेल नायक : राज्य कोषको जिम्मा लिने व्यक्तिसेनानायक, सेनाध्यक्ष : सेनाका प्रमुखपञ्च थकाली : पञ्चहरुको प्रमुख व्यक्तिमहापात्र : स्थानीय शासकभण्डारीक, भण्डारी : राज्यको ढिकुटी हर्नै कर्मचारीजिम्वाल : देशको प्रशासकिय कर्मचारीटक्सारी : मुद्रा टकमरी गर्ने स्थानछरिदार : दौडाह टोली, कुनै विशेष कामका लागि खटिएको कर्मचारीराजोपाध्याय : राजगुरुपरमान, काजी : भारदारअमात्य : मन्त्रीस्तरको व्यक्तिअधिकारी : प्रशासन हेर्नै कर्मचारीगणनायक : राज दरवारका...
१०० महत्वपुर्ण सामान्य ज्ञान प्रश्न–उत्तर

१०० महत्वपुर्ण सामान्य ज्ञान प्रश्न–उत्तर

GK, लोकसेवा
१०१ जान्नै पर्ने अति महत्वपूर्ण प्रश्न हरु,                (साथमा second lieutenant मा अहिले सम्म सोधेका gk प्रश्न हरु) :-  ०.मुना र मदन कृतिका लेखक को हुन?  ?️जानकी प्रसाद रिमाल (नझुक्किनु होला मुनामदन लक्ष्मी प्रसाद देवकोटा ले लेखेका हुन) १. नेपाल लाइ ७५ जिल्ला बाट ७७ जिल्ला बनाउने निर्णय मन्त्रीपरिषद बाट कहिले घोसणा गरियो?  ?️बि.स.२०७४ भदौ ५  २. नेपालमा रुसि सास्कृतीक केन्द्र कहा रहेको छ?  ?️कमलपोखरी काठमान्डौ  ३. नेपालले सर्वप्रथम कुन देशमा दूतावास खोलेको थियो?  ?️बेलायत  ४. हालसम्म नेपालको सबैभन्दा ठुलो निर्यात बजार कुन हो? ?️जर्मन बजार  ५. बाबुले लेखेर छोराले पुरा गरेको बिस्व प्रसिद्ध कृती कुन हो?  ?️कादम्बरी(बाणभट्ट) ...
सौैर्यमण्डल  सम्बन्धी  जननकारी

सौैर्यमण्डल सम्बन्धी जननकारी

Banner 1, GK
#सौर्यमण्डल_सम्बन्धि _ १. सबैभन्दा ठूलो ग्रह – बृहस्पति(Jupiter) २. सबैभन्दा सानो ग्रह – बुध (Mercury) ३. पृथ्वीको उपग्रह – चन्द्रमा (Moon) ४. सूर्यबाट नजिकको ग्रह – बुध (Mercury) ५. सूर्यबाट टाढाको ग्रह –वरूण(Neptune) ६. पृथ्वीबाट नजिकको ग्रह – शुक्र(Venus) ७. सबैभन्दा चम्किलो ग्रह – शुक्र(Venus) ८. सबैभन्दा चम्किलो तारा -साइरस (Dog Star) ९. सबैभन्दा धेरै उपग्रह भएको ग्रह -बृहस्पति(Jupiter) १०. सबैभन्दा चिसो ग्रह – वरूण (Neptune) ११. सबैभन्दा भारी ग्रह – बृहस्पति(Jupite r) १२. राती रातो देखिने ग्रह- मंगल (Mars) १३. सुर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह –गैनीमेड (Gannym ede) १४. सुर्यमण्डलको सबैभन्दा सानो उपग्रह–डीमोस (Deimos) १५. नीलो ग्रह – पृथ्वी(Earth) १६. बिहानको तारा – शुक्र (Venus) १७. साँझको तारा – शुक्र (Venus) १८. पृथ्वीको बहिनी – शुक्र(Venus) १९. सौन्दर्यको देवता – शुक्र (Venus)...
स्थानीय तह सम्बन्धी सामान्य जानकारी (with PDF)

स्थानीय तह सम्बन्धी सामान्य जानकारी (with PDF)

GK, लोकसेवा
स्थानीय तह सम्बन्धी सामान्य जानकारी: नेपालमा स्थानीय तह. 753 महानगरपालिका 6 उपमहानगरपालिका 11. नगरपालिकाको 276 र गाउँपालिका 460. ठूलो महानगरपालिका जनसङ्ख्याको आधारमा काठमाडौँ सानो महानगरपालिका जनसंख्याको आधारमा बिरगंज ठूलो महानगरपालिका क्षेत्रफलको आधारमा पोखरा लेखनाथ. सानो महानगरपालिका क्षेत्रफल को आधरमा ललितपुर ठुलो उपमहानगरपालिका जनसंख्याका आधारमा जनकपुर . सानो उपमहानगरपालिका जनसंख्याको आधारमा जीतपुर सिमरा. ठूलो उपमहानगरपालिका क्षेत्रफलको आधारमा घोराही. सनो उपमहानगरपालिका क्षेत्रफलको आधारमा नेपालगन्ज बाँके. ठूलो नगरपालिका क्षेत्रफलको आधारमा शितगँगा अर्घाखाँची. सानो नगरपालिका क्षेत्रफलको आधारमा भक्तपुर ठुलाे नगरपालिका जनसंख्याको आधारमा मेचीनगर. इलाम सानाे नगरपालिका जनसंख्याको आधारमा ठूलीभेरी डाेल्पा ठूलो गाउँपालिका क्षेत्रफलको आधारमा नाम्खागाउपालिका हुम्ला. सानो गाउँपालिका क्षेत्रफलक...