स्थानीय तह सम्बन्धी सामान्य जानकारी (with PDF)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्थानीय तह सम्बन्धी सामान्य जानकारी:

नेपालमा स्थानीय तह. 753 महानगरपालिका 6 उपमहानगरपालिका 11. नगरपालिकाको 276 र गाउँपालिका 460. ठूलो महानगरपालिका जनसङ्ख्याको आधारमा काठमाडौँ सानो महानगरपालिका जनसंख्याको आधारमा बिरगंज ठूलो महानगरपालिका क्षेत्रफलको आधारमा पोखरा लेखनाथ. सानो महानगरपालिका क्षेत्रफल को आधरमा ललितपुर ठुलो उपमहानगरपालिका जनसंख्याका आधारमा जनकपुर . सानो उपमहानगरपालिका जनसंख्याको आधारमा जीतपुर सिमरा. ठूलो उपमहानगरपालिका क्षेत्रफलको आधारमा घोराही. सनो उपमहानगरपालिका क्षेत्रफलको आधारमा नेपालगन्ज बाँके. ठूलो नगरपालिका क्षेत्रफलको आधारमा शितगँगा अर्घाखाँची. सानो नगरपालिका क्षेत्रफलको आधारमा भक्तपुर ठुलाे नगरपालिका जनसंख्याको आधारमा मेचीनगर. इलाम सानाे नगरपालिका जनसंख्याको आधारमा ठूलीभेरी डाेल्पा ठूलो गाउँपालिका क्षेत्रफलको आधारमा नाम्खागाउपालिका हुम्ला. सानो गाउँपालिका क्षेत्रफलको आधारमा परवानीपुर बारा सानो गाउँ पालिका जनसंख्याकाे आधारमा नार्फु मनाङ ठूलो गाउँपालिका जनसंख्याकाे आधारमा राप्ती सोनारी बाँके गाउँपालिकामा कम्तीमा 5ओटा र बढीमा 21 वटा वडा रहने. नगरपालिकामा कम्तीमा 9ओटार बढीमा 35 वटा वडा रहने. नगरपालिका नभएका जिल्ला हरु रसुवा मनाङ मुस्ताङ र हुम्ला गाउँपालिका नभएका जिल्लाहरु काठमाडौँ र भक्तपुर. सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला सर्लाही 20 वटा स्थानिय तह. सबैभन्दा बढी नगरपालिका भएको जिल्ला रौतहट 16 वटा नगरपालिका सबैभन्दा बढी गाउँपालिका भएको जिल्ला धादिङ 11 वटा गाउपालिका. बढी वडा भएको नगरपालिका लाहान नगरपालिका हो जसमा 24 वटा वडा छन. प्रदेश नम्बर 1 14 वटा जिल्ला. प्रदेश नम्बर 2 8वटा जिल्ला. प्रदेश नम्बर 3 13 वटा जिल्ला प्रदेश नम्बर 4 11 वटा जिल्ला प्रदेश नम्बर 5 12 वटा जिल्ला प्रदेश नम्बर 6 10 ओटा जिल्ला प्रदेश नम्बर 7 9ओटा जिल्ला 8 9 10 11 12 13 14 जिल्ला 2 7 6 4 5 3 1 प्रदेश प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या प्रदेश नम्बर 1 28. प्रदेश नम्बर 2 32 प्रदेश नम्बर 3 33 प्रदेश नम्बर 4 18 प्रदेश नम्बर 5 26 प्रदेश नम्बर 6 12 प्रदेश नम्बर 7 16 प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्याको दोब्बर संख्या प्रदेश सभाको निर्वाचन क्षेत्र संख्या हुन्छ प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या 1 भएका जिल्ला 35 वटा. प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या 2 भएका जिल्ला 21 वटा. प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या 3 भएका जिल्ला 7वटा. प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या 4 भएका जिल्ला 9वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या 5 भएका जिल्ला 3वटा. प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या 6भएका जिल्ला 1वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या 10 भएको जिल्ला 1 वटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to studyloksewa we provide free loksewa practice matarial

subscribe to loksewa Youtube channel for free loksewa practice matarial . thankyou