Tag: psc

सामान्या ज्ञान प्रश्न – उत्तर  ( With Pdf )

सामान्या ज्ञान प्रश्न – उत्तर ( With Pdf )

GK
१ तासको प्याकेटमा कुन बादशाहको जुँघा हुँदैन ? पानको२ राजा फेरिए संवत् फेरिने देश कुन हो ? जापान३ विश्वको कुन एकमात्र जनावर सबै बायाँ हाते हुन्छन् ? पोलार वियर४ भ्ँँरतमा हिन्दी पछि सबैभन्दा बढी बोलिने भाषा कुन हो ? तेलगु५ नेपालमा नेपाली भाषापछि सबैभन्दा बढी बोलिने भाषा कुन हो ? मैथलि६ तेजाव बनाउदा कुन ग्यास नभई हुदैन ? हाइड्रोजन७ रोजर ब्लेड माथिपनि हिड्न सक्ने जनावर कुन हो ? चिप्लेकिरा८ संसद नभएको विश्वको एकमात्र देश कुन हो ? साउदी अरेबीया९ महाकवि लक्ष्मी प्रसाद देवकोटाले कतिवटा भाषा वोल्न जान्दथे ? ९ भाषा१० पछाडिबाट हिड्न नसक्ने जनावर कुन हो ? कंगारु११ श्रीमद्भागवत पुराणमा कति हजार श्लोक छन् ? १८ हजार१२ नेपालको पाँच सयको कागजी नोटमा कुन जनावरको चित्र छ ? जोडी बाघ१३ संसारमा सवैभन्दा बढी रक्सी पिउने कुन देशका नागरीक हुन ? जर्मनी१४ विश्वमा सवैभन्दा बढी सार्वजनीक विदा दिने मुुलुक कुन हो ? नेप...
महत्वपुर्ण सामान्य ज्ञान प्रश्न  – उत्तर  with pdf

महत्वपुर्ण सामान्य ज्ञान प्रश्न – उत्तर with pdf

GK
नेपालको प्रथम वैज्ञानिक को हुन ? गेहेन्द्र शमशेरमानिसले सवैभन्दा चाडो गर्न सक्ने काम के हो ? आँखा झिम्क्याउनेविश्वमा सबैभन्दा धेरै पाइने तत्व आल्मुनियम हो भने दोस्रो धेरै पाइने तत्व के हो ? सिलिकनमानिसको शरिरमा सबैभन्दा बढी पाइने तत्व के हो ? फोस्फोरसगुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गर्ने वैज्ञानिक को हुन ? सर आइज्याक न्युटनएसियका प्रथम अन्तरिक्ष यात्री को हुन र कुन देशका थिए ? फान्तुआन, भियतनामअन्तरिक्षमा बसाइने प्रस्तावित शहर ओल्गाको डिजाइनर को हुन् ? डेनियल बदिनीचन्द्रमामा पहिला पाइला टेक्ने व्यति को हुन ? नील आर्मस्ट्रङ सन् १९६९ जुलाई २१ विहान ८ः २५अन्तरिक्षमा पहिलोपटक पठाइएको कुकुरको नाम के हो ? लाइका, रसियाले पठाएको थियोदोस्रोपटक दूइवोटा कुकुर पठाइएको थियो नाम के के थियो ? बेल्का र स्ट्रेल्काअमेरिकाले अन्तरिक्षमा पठाएको बादरको नाम के थियो ? इनो ...
१० प्रश्न संगालो (सामान्य ज्ञान )

१० प्रश्न संगालो (सामान्य ज्ञान )

GK
१ शविबार विादा दिने चलन कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो ? भीम शमशेर२ नेपालमा एस.एल.सी परिक्षा कसका पालामा भएको हो ? जुद्ध शमशेरको पालामा३ अड्डा अदालतमा कोट फी लिने चलन कस्ले सुरु गरे ? जुद्ध शमशेरले४ वि.सं. १९७७ मा सत्ती प्रथाको उन्मुलन, वि.सं. १९७८मा त्रि चन्द्र कलेजको स्थापना र वि.सं. १९८१मा दासत्वमोचन गर्ने देन कुन राणा प्रधानमन्त्रीलाई जान्छ ? चन्द्र शमशेर५ नेपालको इतिहासमा स्वामी महाराज भनेर कस्लाई चिनिन्छ ? रणा बहादुर शाह६ बुलेट महाराज भनेर कसलाई चिनिन्छ ? राजा त्रैलोक्य७ कोत पर्वमा मारिने पहिलो व्यक्तिको थिए ? अभिमान सिंह बस्नेत८ जनकुरको जानकी मन्दिरको निर्माण कस्ले गरेका थिए ? वृष भानुकुमारी९ नेपालको पहिलो प्रधानमन्त्री को हुन ? भीमसेन थापा१० नेपालको पहिलो उपप्रधानमन्त्री को हुन् ? सुवर्ण शमशेरू ...
मल्ल कालमा कसलाई के भनिन्थ्यो ? with pdf

मल्ल कालमा कसलाई के भनिन्थ्यो ? with pdf

GK
चौतारा : प्रधानमन्त्री वा मुख्य मन्त्रीउमरा, उगराव : सैनिक पदाधिकारीमुखिया : गाउँ स्तरको प्रशासकप्रजापञ्च : गाउँ वा नगरको प्रशासकछेभण्डेल : राजाको भण्डार वा अन्नको व्यवस्थापन गर्ने व्यक्तिपरमान, प्रमान : मन्त्रीस्तरीय पदाधिकारी, काजी वा भारदारविषय : जिल्लाकोट्टनायक : किल्ला रक्षकसामन्त : केन्द्रभन्दा बाहिर मोफसलका प्रशासकजोशी : जोतिष पेशाका पण्डितभण्डेल नायक : राज्य कोषको जिम्मा लिने व्यक्तिसेनानायक, सेनाध्यक्ष : सेनाका प्रमुखपञ्च थकाली : पञ्चहरुको प्रमुख व्यक्तिमहापात्र : स्थानीय शासकभण्डारीक, भण्डारी : राज्यको ढिकुटी हर्नै कर्मचारीजिम्वाल : देशको प्रशासकिय कर्मचारीटक्सारी : मुद्रा टकमरी गर्ने स्थानछरिदार : दौडाह टोली, कुनै विशेष कामका लागि खटिएको कर्मचारीराजोपाध्याय : राजगुरुपरमान, काजी : भारदारअमात्य : मन्त्रीस्तरको व्यक्तिअधिकारी : प्रशासन हेर्नै कर्मचारीगणनायक : राज दरवारका...
लोक सेवाका स्थगित परीक्षा साउनदेखि

लोक सेवाका स्थगित परीक्षा साउनदेखि

लोकसेवा
काठमाडौँ:  लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो ।पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई सोमबार बसेको आयोगको बैठकले साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा अवरोध पुगेको थियो । परीक्षा सञ्चालनको सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए । पदाधिकारी नियुक्ति भएपछि सहज हुने भएको हो । आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा गरेको थियो । विज्ञापन भए पनि सम्पूर्ण परीक्षा स्थगित भएका थिए । गत आर्थिक वर्ष २०७६/७७ मा समेत खरिदारको विज्ञापन प्रकाशन भई परीक्षा सञ्चालन हुन बाँकी थियो ।लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले...
स्थानीय तह सम्बन्धी सामान्य जानकारी (with PDF)

स्थानीय तह सम्बन्धी सामान्य जानकारी (with PDF)

GK, लोकसेवा
स्थानीय तह सम्बन्धी सामान्य जानकारी: नेपालमा स्थानीय तह. 753 महानगरपालिका 6 उपमहानगरपालिका 11. नगरपालिकाको 276 र गाउँपालिका 460. ठूलो महानगरपालिका जनसङ्ख्याको आधारमा काठमाडौँ सानो महानगरपालिका जनसंख्याको आधारमा बिरगंज ठूलो महानगरपालिका क्षेत्रफलको आधारमा पोखरा लेखनाथ. सानो महानगरपालिका क्षेत्रफल को आधरमा ललितपुर ठुलो उपमहानगरपालिका जनसंख्याका आधारमा जनकपुर . सानो उपमहानगरपालिका जनसंख्याको आधारमा जीतपुर सिमरा. ठूलो उपमहानगरपालिका क्षेत्रफलको आधारमा घोराही. सनो उपमहानगरपालिका क्षेत्रफलको आधारमा नेपालगन्ज बाँके. ठूलो नगरपालिका क्षेत्रफलको आधारमा शितगँगा अर्घाखाँची. सानो नगरपालिका क्षेत्रफलको आधारमा भक्तपुर ठुलाे नगरपालिका जनसंख्याको आधारमा मेचीनगर. इलाम सानाे नगरपालिका जनसंख्याको आधारमा ठूलीभेरी डाेल्पा ठूलो गाउँपालिका क्षेत्रफलको आधारमा नाम्खागाउपालिका हुम्ला. सानो गाउँपालिका क्षेत्रफलक...
लोकसेवा परीक्षाको लागि महत्वपुर्ण केही प्रश्न र तिनका उत्तर