लोकसेवा परीक्षाको लागि महत्वपुर्ण केही प्रश्न र तिनका उत्तर

१ शविबार विादा दिने चलन कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो ? भीम शमशेर
२ नेपालमा एस.एल.सी परिक्षा कसका पालामा भएको हो ? जुद्ध शमशेरको पालामा
३ अड्डा अदालतमा कोट फी लिने चलन कस्ले सुरु गरे ? जुद्ध शमशेरले
४ वि.सं. १९७७ मा सत्ती प्रथाको उन्मुलन, वि.सं. १९७८मा त्रि चन्द्र कलेजको स्थापना र वि.सं. १९८१मा दासत्वमोचन गर्ने देन कुन राणा प्रधानमन्त्रीलाई जान्छ ? चन्द्र शमशेर
५ नेपालको इतिहासमा स्वामी महाराज भनेर कस्लाई चिनिन्छ ? रणा बहादुर शाह
६ बुलेट महाराज भनेर कसलाई चिनिन्छ ? राजा त्रैलोक्य
७ कोत पर्वमा मारिने पहिलो व्यक्तिको थिए ? अभिमान सिंह बस्नेत
८ जनकुरको जानकी मन्दिरको निर्माण कस्ले गरेका थिए ? वृष भानुकुमारी
९ नेपालको पहिलो प्रधानमन्त्री को हुन ? भीमसेन थापा
१० नेपालको पहिलो उपप्रधानमन्त्री को हुन् ? सुवर्ण शमशेर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to studyloksewa we provide free loksewa practice matarial

subscribe to loksewa Youtube channel for free loksewa practice matarial . thankyou