Author: Study Loksewa

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

GK
१. कोहलपुरमा निर्माण भएको गोरखापत्र संस्थानको प्रकाशन गृहको उद्घाटन कहिले गरिएको हो ? वि.सं. २०७८ फागुन ७– सो प्रकाशन गृहको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा काठमाडौँबाट भर्चुअल रूपमा गरिएको ।– दुई वर्षअघि भाडाको पूर्वाधारबाट प्रकाशन सुरु भए पनि विविध कठिनाइका कारण प्रकाशनको काम अवरुद्ध बन्न पुगेको थियो । २. भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) उडान कहिले सुरुवात गरियो ? वि.सं. २०७८ फागुन ६– करिब एक हप्ताको क्यालिब्रेसन फ्लाइटपश्चात् परीक्षणउडान गरिने ।– वि.सं. २०७९ वैशाख १ गते विमानस्थल उद्घाटन गरिने । ३. नेपाल पन्छी संरक्षण सङ्घले नेपालमा पाइने चराको गणनाका लागि प्रयोगमा ल्याएको एप कुन हो ? छिमेकी चरा– सङ्घले छिमेकी चरा एपमार्फत नेपालमा पाइने चराको गणना गर्नुका साथै संरक्षणको पहल गर्ने भएको ।– सो एपमार्फत चराको सङ्ख...
मानव विकास सूचकाङ्कमा प्रदेश

मानव विकास सूचकाङ्कमा प्रदेश

विषयगत, समाचार
विकास प्रक्रिया मानवीय अवधारणाको आधारभूमि हो । यो प्रक्रिया पूरा गर्न नेपालजस्तो विकासोन्मुख देशका लागि ग्रामीण अर्थतन्त्रको प्रचुर विकासबिना सम्भव देखिँदैन । नेपाल गाउँ–गाउँको संरचनाद्वारा निर्मित कृषिजन्य अर्थतन्त्रमा आधारित मुलुक हो । राष्ट्रिय बहुपक्षीय विकास योजनाको अवधारणा प्रारम्भ भएपछि विकास नै राष्ट्रिय चिन्तनको मूलधार बन्दै आएको छ । विगत ७२ वर्षको अन्तरालमा लागू गरिएका विभिन्न योजना/परियोजनाले देशको विविध क्षेत्रका विकाससम्बन्धी निर्देशक सिद्धान्तलाई प्रतिनिधित्व गर्दै आएका छन् । विकास कार्यक्रमका लागि सरकार र द्विपक्षीय एवं बहुपक्षीय वित्तीय सङ्घसंस्थाबाट अर्बांै धनराशि लगानी भइसक्दा पनि नेपाली जीवनस्तर माथि उठ्न सकेको छैन । यो मानव विकास सूचकाङ्कका लागि सकारात्मक सन्देश होइन । असमानता हटाउन र समग्र विकासको गतिलाई तीव्र पार्न क्षेत्रीय विकासको अवधारणा नीति अघि सारिएको हुन्छ ...
बागमती प्रदेश लोकसेवा आयोगद्वारा कोटा थप

बागमती प्रदेश लोकसेवा आयोगद्वारा कोटा थप

लोकसेवा
बागमती प्रदेश लोकसेवा आयोगले कोटा थप गरेको छ । बागमती प्रदेश लोकसेवा आयोगले कोटा थप गस्थानीय तहका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका छैटौं र स्वास्थ्य सेवातर्फका आठौं तहका पदहरुमा ज्यष्ठता र कार्यसम्पादन मुल्याङ्कनद्वारा हुने बढुवा तर्फ र खुल्ला तर्फ विज्ञापन गरिरएका भन्दा थप घट गरिएको छ । psc ...
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

GK, लोकसेवा
१. सरकारले रामसार सूचीमा सूचीकृत फेवाताल र वरिपरिको जलाधार क्षेत्रलाई समेटेर संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय कहिले गरेको हो ? वि.सं. २०७८ माघ २४– वि.सं. २०७८ माघ २४ को मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको ।– बैठकले फेवातालको प्राकृतिक संरचना यथावत् राखी संरक्षण गर्ने उद्देश्यका साथ सो निर्णय गरेको जनाएको ।– वि.सं. २०७८ माघ २५ मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सो जानकारी दिइएको । २. निजामती सूचना केन्द्र कहाँ निर्माण गर्न थालिएको छ ? निजामती किताबखाना (काठमाडौँ)– सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्बर डिजिटलाइजेसन गर्दै निजामती किताबखानालाई निजामती सूचना केन्द्रका रूपमा निर्माण गर्न लागिएको ।– सूचना केन्द्र निर्माण भएपछि कर्मचारीको विगतदेखि हालसम्...
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा, विषयगत
वित्तीय प्रणाली प्रभावकारी बनाइने १. नेपालमा तीन तहको योजना प्रणालीमा देखिएका समस्या के के हुन् ? उल्लेख गर्नुहोस् । आर्थिक सामाजिक रूपान्तरणका लागि गरिने व्यवस्थित कार्ययोजना प्रणाली हो । यसमा तोकिएका उद्देश्य, लक्ष्य प्राप्तिका लागि साधन स्रोतको व्यवस्थित परिचालन गरिन्छ । नेपालमा सङ्घीय प्रणाली लागू भएपछि सङ्घ, प्रदेश र स्थानीय तहसम्मका सरकारले आफ्ना विषयमा योजना बनाउन र कार्यान्वयन गर्न सक्ने व्यवस्था नेपालको संविधानले गरेको छ । संविधानको यही व्यवस्थाबमोजिम प्रदेश र स्थानीय तहमा समेत आवधिक योजना तयार हुने क्रम रहेको छ । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहको योजनालाई सहयोग एवं मार्गदर्शन गर्नका लागि प्रदेश योजना तर्जुमा दिग्दर्शन र स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन उपलब्ध गराइसकेको अवस्था छ । राष्ट्रिय योजना आयोगले राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७४ बम...
उनन्चास हजार कर्मचारीको पद खाली

उनन्चास हजार कर्मचारीको पद खाली

GK, लोकसेवा, समाचार
काठमाडौँ, फागुन ४ गते । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी अहिले ४९ हजार कर्मचारीको दरबन्दी रिक्त छ । विभिन्न पदमा गरी कुल एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकोमा अहिले ८७ हजार कर्मचारीको मात्र दरबन्दी पूरा भएको र बाँकी ४९ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ । ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त हुँदा विकास निर्माण र सेवा प्रवाहको काममा प्रत्यक्ष असर परेको छ । रिक्त दरबन्दीमध्ये अधिकांश प्राविधिक छन् । शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, कृषिलगायतका प्राविधिक र केही प्रशासनिक सेवाका कर्मचारीको दरबन्दी रिक्त रहेको किताबखानाले जनाएको छ । कोरोनाले गर्दा लोकसेवा आयोगको नियमित परीक्षा विभिन्न समयमा रोकिँदै गएको, कर्मचारीको सेवा अवकाश हुने सङ्ख्या बढ्दै गएको र सोही सङ्ख्यामा लोकसेवाबाट कर्मचारी पूर्ति गर्न नसकिएकाले ठूलो सङ्ख्याम...
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

GK
१. नेपाल टेलिकमले भ्वाइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीई) सेवाको व्यावसायिक सुरुवात कहिलेदेखि गरेको हो ? वि.सं. २०७८ माघ २२– फोरजी/एलटीई नेटवर्कमा आधारित यो सेवामार्फत प्रयोगकर्ताले उच्च गुणस्तरको भ्वाइस सेवा प्रयोग गर्न पाउने । साथै भ्वाइस कलमार्फत नै भिडियो कलको सुविधा लिन सक्ने ।– टेलिकमले गत जेठ ३ गते नै यसको परीक्षण सुरु गरेको थियो ।– फोरजी सेवामार्फत भ्वाइस कल गर्दा आवाजको गुणस्तर एचडीस्तरको हुने, व्यक्ति–व्यक्तिबीच भेटेरै कुराकानी गरेजस्तो गुणस्तरीय भ्वाइस सेवा पाउन सकिने, कल सम्पर्क हुने दर छिटो हुने, आवाज स्पष्ट र प्राकृतिकजस्तो सुनिने टेलिकमले जनाएको ।– टेलिकमका अनुसार भीओएलटीई सेवा लिन ८०० र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल हुनुपर्ने । २. सन् २०२२ जनवरीमा मेलबर्नमा सञ्चालित अस्ट्रेलियन ओपनतर्फ पुरुष एकलको उपाधि जित्ने टेनिस खेलाडी को हुन् ? राफे...
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

GK
सङ्घीय प्रणालीमा शक्ति पृथकीकरण१. नेपालमा बैङ्क तथा वित्तीय संस्थाकोे विद्यमान अवस्थाबारे जानकारी दिँदै यसको विकासमा नियामक निकायको भूमिकाबारे चर्चा गर्नुहोस् । सर्वसाधारण नागरिकबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गरेर बचतकर्ता तथा लगानीकर्ताबीच मध्यस्थकर्ताको कार्य गर्ने संस्था बैङ्क तथा वित्तीय संस्था हुन् । यस्ता संस्थाले मुद्रा तथा साखको कारोबार गर्ने, सुरक्षित भुक्तानी प्रणाली लागू गर्ने, मौद्रिक नीति कार्यान्वयन गर्नेलगायतका कार्य गरी आर्थिक विकासमा महìवपूर्ण भूमिका निर्वाह गर्छन् । यस्ता बैङ्क तथा वित्तीय संस्था नेपालको वित्तीय प्रणालीको एक अभिन्न अङ्ग हुन् । यसअन्तर्गत ‘क’ वर्गको वाणिज्य बैङ्क, ‘ख’ वर्गको विकास बैङ्क, ‘ग’ वर्गको वित्तीय कम्पनी र ‘घ’ वर्गको लघुवित्त संस्था पर्छन् । यी निकायको दर्ता, अनुगमन, सुपरिवेक्षण, नियमन, सहजीकरण एवं प्रवद्र्धन नेपाल राष्ट्र बैङ्क ऐन, २०५८, ब...
लोक सेवा आयोगको सूचनाहरु,  राजपत्र अनंकित प्रथम श्रेणी  प्राविधिक पदमा खुला /समावेशी विज्ञापन

लोक सेवा आयोगको सूचनाहरु, राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक पदमा खुला /समावेशी विज्ञापन

लोकसेवा, समाचार, सूचना
लोक सेवा आयोगको सूचनाहरु, राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक पदमा खुला /समावेशी विज्ञापन