Tag: loksewa gyan

पारस र सावित्रा दशक उत्कृष्ट खेलाडी

पारस र सावित्रा दशक उत्कृष्ट खेलाडी

विषयगत, समाचार
काठमाडौँ, चैत ८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र फुटबल खेलाडी सावित्रा भण्डारी ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित हुनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन कमलादीमा आयोजित भब्य कार्यक्रमबीच दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई अवार्ड प्रदान गरेको हो । उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षक जगत टमटालाई प्रदान गरियो । अवार्डसँगै पारस, सावित्रा र जगतले पल्सर मोटरसाइकल पुरस्कार पाउनुभयो । मञ्चले पल्सर स्पोर्ट्स अवार्डको यस १८औँ संस्करणमा कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले पछिल्लो एक दशकमा नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी, प्रशिक्षक र खेलकुदमा योगदान गरेका खेलकर्मीलाई विभिन्न १० विधामा अवार्ड प्रदान गरेको हो । पिपल्स च्वाइस अवार्ड एलिनाको ...
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

GK
१. दिगो विकास प्रतिवेदन, २०२१ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? ९६औँ– दिगो विकास सम्बन्धमा विभिन्न १७ वटा लक्ष्य तय गरिएको ।– विभिन्न राष्ट्रले ती लक्ष्यमा हासिल गरेको उपलब्धिका आधारमा सो प्रतिवेदन तयार गरिएको ।– प्रतिवेदनअनुसार शीर्ष स्थानमा रहन सफल दस राष्ट्र क्रमशः१. फिनल्यान्ड२. स्विडेन३. डेनमार्क४. जर्मनी५. बेल्जियम६. अस्ट्रिया७. नर्वे८. फ्रान्स९. स्लोभेनिया१०. स्टोनियासार्क राष्ट्रहरूको अवस्था१. भुटान – ७५औँ२. माल्दिभ्स – ७९औँ३. श्रीलङ्का – ८७औँ४. नेपाल – ९६औँ५. बङ्गलादेश – १०९औँ६. भारत – १२०औँ७. पाकिस्तान – १२९औँ८. अफगानिस्तान – १३७औँ २. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा २०७८ फागुन १८ मा सार्वजनिक स्थानीय सरकारको कार्य सम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशकै पहिलो स्थानमा रहन सफल स्थानीय तह कुन हो ? हुम्लाको सिमकोट गाउँपालिका– कार्य सम्पादन मूल्याङ्कनसम्बन्धी प्...
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

विषयगत
सार्वजनिक बडापत्र १. सार्वजनिक बडापत्र भनेको के हो ? यसका विशेषताहरू उल्लेख गर्नुहोस् । सार्वजनिक वस्तु तथा सेवा प्रदान गर्ने कार्यालयले उपलब्ध गराउने वस्तु तथा सेवा, लाग्ने समय, जिम्मेवार कर्मचारी, प्रक्रिया, दस्तुरलगायतका विषयमा सर्वसाधारण नागरिक, सेवाग्राही एवं उपभोक्तासँग गर्ने प्रतिबद्धताको विवरणलाई सार्वजनिक बडापत्र भनिन्छ । यो सार्वजनिक वस्तु तथा सेवा प्रदायक निकायले नागरिकप्रति गर्ने खुला प्रतिबद्धता हो । यसले सार्वजनिक निकाय र नागरिकबीच असल सम्बन्ध विकास गर्न सहयोग गर्छ । यो सर्वसाधारण नागरिकप्रति जारी गरिने भएकाले यसलाई नागरिक बडापत्र पनि भनिन्छ ।– राज्यका तर्फबाट प्रदान गरिने सेवामा कुनै कमी नहोस् साथै सेवा प्रदान गर्ने राज्यका अधिकारी वर्गहरू जवाफदेही बन्न सकून् भन्ने उद्देश्यका साथ सार्वजनिक बडापत्रको अवधारणा आएको हो ।– विश्वमा सार्वजनिक बडापत्रको सुरुवात सन् १९९१ मा बेला...
लोकसेवाले माग्यो ठूलो संख्यामा खरिदार (विज्ञापन सहित )

लोकसेवाले माग्यो ठूलो संख्यामा खरिदार (विज्ञापन सहित )

लोकसेवा, सूचना
लोकसेवा आयोगले ठूलो संख्यामा खरिदार माग गरेको छ । बुधवार (फागुन २५) गते गोरखापत्र दैनिकमा सूचना निकाल्दै आयोगले ठूलो संख्यामा खरिदार माग गरेको हो । 
बीमा समितिमा रोजगारीको अवसर

बीमा समितिमा रोजगारीको अवसर

लोकसेवा
बीमा समितिले खुल्ला/समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको छ । समितिले शुक्रवार सूचना जारी गर्दै कुल २८ पदका लागि विज्ञापन खुलाएको हो । 
नागरिक उड्ययन प्राधिकरणमा रोजगारीको अवसर

नागरिक उड्ययन प्राधिकरणमा रोजगारीको अवसर

लोकसेवा
नेपाल नागरिक उड्ययन प्राधिकरणले विभिन्न तहका लागि दरखास्त आह्वान गरेको छ ।प्राधिकरणले विभिन्न पदमा ७४ जना जनशक्ति माग गरेको हो । दरखास्तका लागि प्राधिकरणको अनलाइनमार्फत फर्म भर्नुपर्ने छ ।
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

विषयगत
प्रदेश सरकारका दायित्व नेपालको संविधान जारी भएपछि प्रदेश सरकार नयाँ संरचनाका रूपमा अस्तित्वमा आएको छ । प्रदेशलाई आफ्नो प्रशासनिक संरचना आफैँ बनाउन सक्ने स्वायत्तता छ । प्रदेश सरकार संवैधानिक कार्य जिम्मेवारी अनुकूल हुने सङ्गठन संरचना, कर्मचारी व्यवस्थापन, योजना तथा कार्यक्रम निर्माण, कार्यविधि र कानुन निर्माण, अनुगमन तथा स्थानीय तहबीचको समन्वय तथा सङ्घ र स्थानीय तहबीच पुल बन्ने गरी अगाडि बढ्न सके मात्र प्रदेश सरकारको औचित्य पुष्टि हुन्छ । प्रदेश सरकारको प्रभावकारिताले सङ्घीय प्रणालीको सफलतामा योगदान पुग्ने हुन्छ । यस परिप्रेक्षमा प्रदेश सरकारले प्राथमिकताका साथ चाल्नुपर्ने कदमबारे देहायका कुरालाई विचार गरी कार्यान्वयनयोग्य सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्नुहोस् । (२०७८ फागुन ६ मा उपसचिवका लागि सोधिएको प्रश्न)– क. प्रदेश सरकारले संविधानतः खेल्न सक्ने उत्तम भूमिका र सम्पादन गर्न सक्ने...
सामान्या ज्ञान प्रश्न – उत्तर  ( With Pdf )

सामान्या ज्ञान प्रश्न – उत्तर ( With Pdf )

GK
१ तासको प्याकेटमा कुन बादशाहको जुँघा हुँदैन ? पानको२ राजा फेरिए संवत् फेरिने देश कुन हो ? जापान३ विश्वको कुन एकमात्र जनावर सबै बायाँ हाते हुन्छन् ? पोलार वियर४ भ्ँँरतमा हिन्दी पछि सबैभन्दा बढी बोलिने भाषा कुन हो ? तेलगु५ नेपालमा नेपाली भाषापछि सबैभन्दा बढी बोलिने भाषा कुन हो ? मैथलि६ तेजाव बनाउदा कुन ग्यास नभई हुदैन ? हाइड्रोजन७ रोजर ब्लेड माथिपनि हिड्न सक्ने जनावर कुन हो ? चिप्लेकिरा८ संसद नभएको विश्वको एकमात्र देश कुन हो ? साउदी अरेबीया९ महाकवि लक्ष्मी प्रसाद देवकोटाले कतिवटा भाषा वोल्न जान्दथे ? ९ भाषा१० पछाडिबाट हिड्न नसक्ने जनावर कुन हो ? कंगारु११ श्रीमद्भागवत पुराणमा कति हजार श्लोक छन् ? १८ हजार१२ नेपालको पाँच सयको कागजी नोटमा कुन जनावरको चित्र छ ? जोडी बाघ१३ संसारमा सवैभन्दा बढी रक्सी पिउने कुन देशका नागरीक हुन ? जर्मनी१४ विश्वमा सवैभन्दा बढी सार्वजनीक विदा दिने मुुलुक कुन हो ? नेप...
महत्वपुर्ण सामान्य ज्ञान प्रश्न  – उत्तर  with pdf

महत्वपुर्ण सामान्य ज्ञान प्रश्न – उत्तर with pdf

GK
नेपालको प्रथम वैज्ञानिक को हुन ? गेहेन्द्र शमशेरमानिसले सवैभन्दा चाडो गर्न सक्ने काम के हो ? आँखा झिम्क्याउनेविश्वमा सबैभन्दा धेरै पाइने तत्व आल्मुनियम हो भने दोस्रो धेरै पाइने तत्व के हो ? सिलिकनमानिसको शरिरमा सबैभन्दा बढी पाइने तत्व के हो ? फोस्फोरसगुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गर्ने वैज्ञानिक को हुन ? सर आइज्याक न्युटनएसियका प्रथम अन्तरिक्ष यात्री को हुन र कुन देशका थिए ? फान्तुआन, भियतनामअन्तरिक्षमा बसाइने प्रस्तावित शहर ओल्गाको डिजाइनर को हुन् ? डेनियल बदिनीचन्द्रमामा पहिला पाइला टेक्ने व्यति को हुन ? नील आर्मस्ट्रङ सन् १९६९ जुलाई २१ विहान ८ः २५अन्तरिक्षमा पहिलोपटक पठाइएको कुकुरको नाम के हो ? लाइका, रसियाले पठाएको थियोदोस्रोपटक दूइवोटा कुकुर पठाइएको थियो नाम के के थियो ? बेल्का र स्ट्रेल्काअमेरिकाले अन्तरिक्षमा पठाएको बादरको नाम के थियो ? इनो ...
नेपालको भौगोलिक अवस्थाबारे जानकारी with pdf

नेपालको भौगोलिक अवस्थाबारे जानकारी with pdf

समाचार
नेपाल कुन महादेशमा अवस्थित छ ? एसिया महादेशमाअक्षंशको हिसाबले नेपाल कुन गालार्धमा पर्छ ? उत्तरी गोलार्धमादेशान्तरको हिसाबले नेपाल कुन गोलार्धमा पर्छ ? पूर्वी गोलार्धमानेपाल कुन देशान्तरमा पर्छ ? पूर्वी देशान्तरमानेपाल कुन अक्षांसमा पर्छ ? उत्तरी अक्षांसमानेपाल कुन देशान्तर रेखाविच अवस्थित छ ? ८०ं४मिनेट देखि ८८ं१२ मिनेट पूर्वी देशान्तर सम्मनेपाल कुन अक्षांस रेखाबीच अवस्थित छ ? २६ं२२ मिनेट देखि ३०ं२७ मिनेट उत्तरी अक्षांस सम्मनेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म औसत लम्बाई कति छ ? ८८५ कि.मिनेपालको उत्तरीदेखि दक्षिण सम्मको अधिकतम चौडाई कति छ ? २४१ कि.मिनेपालको उत्तरदेखि दक्षिणसम्मको न्युनतम चौडाई कति छ ? १४५ कि.मिनेपालको उत्तरदेखि दक्षिण औसत चौडाई कति छ ? १९३ कि.मिनेपालको सबैभन्दा चौडा भाग कहाँ पदर्छ ? प्रदेश नं ५ (कर्णली प्रदेश)नेपालको सबैभन्दा कम चौडा भाग कहाँ पर्छछ ? ...