Author: Study Loksewa

म्यादी प्रहरीको भर्ना खुल्यो

म्यादी प्रहरीको भर्ना खुल्यो

समाचार
स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। मंगलबार नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो। प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रशासन विभागले सार्वजनिक गरेको सूचना चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने छ। उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर र अन्य सबै जिल्ला प्रहरी कार्यालयमा पुगेर दरर्खास्त फारम बुझाउन पाइने छ। सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तोकेको छ। चुनावी प्रयोजनका लागि थप सुरक्षाकर्मी आवश्यक परेकोले सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो। ...
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

GK
१. दिगो विकास प्रतिवेदन, २०२१ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? ९६औँ– दिगो विकास सम्बन्धमा विभिन्न १७ वटा लक्ष्य तय गरिएको ।– विभिन्न राष्ट्रले ती लक्ष्यमा हासिल गरेको उपलब्धिका आधारमा सो प्रतिवेदन तयार गरिएको ।– प्रतिवेदनअनुसार शीर्ष स्थानमा रहन सफल दस राष्ट्र क्रमशः१. फिनल्यान्ड२. स्विडेन३. डेनमार्क४. जर्मनी५. बेल्जियम६. अस्ट्रिया७. नर्वे८. फ्रान्स९. स्लोभेनिया१०. स्टोनियासार्क राष्ट्रहरूको अवस्था१. भुटान – ७५औँ२. माल्दिभ्स – ७९औँ३. श्रीलङ्का – ८७औँ४. नेपाल – ९६औँ५. बङ्गलादेश – १०९औँ६. भारत – १२०औँ७. पाकिस्तान – १२९औँ८. अफगानिस्तान – १३७औँ २. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा २०७८ फागुन १८ मा सार्वजनिक स्थानीय सरकारको कार्य सम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशकै पहिलो स्थानमा रहन सफल स्थानीय तह कुन हो ? हुम्लाको सिमकोट गाउँपालिका– कार्य सम्पादन मूल्याङ्कनसम्बन्धी प्...
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

विषयगत
सार्वजनिक बडापत्र १. सार्वजनिक बडापत्र भनेको के हो ? यसका विशेषताहरू उल्लेख गर्नुहोस् । सार्वजनिक वस्तु तथा सेवा प्रदान गर्ने कार्यालयले उपलब्ध गराउने वस्तु तथा सेवा, लाग्ने समय, जिम्मेवार कर्मचारी, प्रक्रिया, दस्तुरलगायतका विषयमा सर्वसाधारण नागरिक, सेवाग्राही एवं उपभोक्तासँग गर्ने प्रतिबद्धताको विवरणलाई सार्वजनिक बडापत्र भनिन्छ । यो सार्वजनिक वस्तु तथा सेवा प्रदायक निकायले नागरिकप्रति गर्ने खुला प्रतिबद्धता हो । यसले सार्वजनिक निकाय र नागरिकबीच असल सम्बन्ध विकास गर्न सहयोग गर्छ । यो सर्वसाधारण नागरिकप्रति जारी गरिने भएकाले यसलाई नागरिक बडापत्र पनि भनिन्छ ।– राज्यका तर्फबाट प्रदान गरिने सेवामा कुनै कमी नहोस् साथै सेवा प्रदान गर्ने राज्यका अधिकारी वर्गहरू जवाफदेही बन्न सकून् भन्ने उद्देश्यका साथ सार्वजनिक बडापत्रको अवधारणा आएको हो ।– विश्वमा सार्वजनिक बडापत्रको सुरुवात सन् १९९१ मा बेला...
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

GK
१. पश्चिम नवलपरासी बर्दघाट नगरपालिकास्थित दबिला क्षेत्रलाई के घोषणा गरिएको छ ? बुद्धकालीन हलिदावसन नगर– गौतम बुद्धको मावलीस्थल प्राचीन कोलीय गणराज्यअन्तर्गत पर्ने विभिन्न नगरमध्ये एउटालाई स्थानीय सरकारले सो घोषणा गरेको ।– प्राचीन कोलीय गणराज्यअन्तर्गत उत्तरक, ककरपत्त, हलिदावसन, संयोगा, रामग्राम, सज्जनेल एवं कुन्डीय नामका सात नगर रहेको इतिहासविद्ले उल्लेख गरेका ।– प्राचीन कोलीय राज्यको राजधानी हाल पण्डितपुरमा रहेको पुराताìिवक अध्ययनले देखाएको भए पनि अन्य प्राचीन नगर कहाँ थिए भन्ने अध्ययन अनुसन्धानको विषय बनेको । २. नेपाल राष्ट्र बैङ्कले तर्जुमा गरेको चौथो रणनीतिक योजनाको अवधि कुन हो ? सन् २०२२–२०२६– राष्ट्र बैङ्कले पाँच वर्ष अवधिको रणनीतिक योजना तर्जुमा गरेको ।– केन्द्रीय बैङ्कले बैङ्किङ पद्धतिप्रतिको विश्वासलाई पुनस्र्थापना गर्न, राष्ट्रले अपेक्षा गरेअनुसार अन्तर्राष्ट्रिय समुदाय र व...
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

विषयगत
स्थानीय तहको बहुआयामिक भूमिका १. सुशासन कायम गर्न स्थानीय तहले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ? लेख्नुहोस् । नेपालको संविधानले गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई स्थानीय तहका रूपमा लिएको छ । जसमा जनताबाट प्रत्यक्ष अप्रत्यक्ष निर्वाचित पदाधिकारी रहन्छन् र यिनैले त्यहाँको शासन सञ्चालन गर्छन् । गाउँपालिका र नगरपालिकामा प्रत्यक्ष रूपमा निर्वाचित पदाधिकारीले शासन सञ्चालन गर्छन् । नेपालको संविधानको अनुसूची ८ मा २२ विषयमा पालिकालाई एकल अधिकार प्रदान गरिएको छ । यी विषयमा पालिकाले नीति निर्माण गर्ने, कानुन तर्जुमा गरी लागू गर्ने, निर्णय गर्ने, योजना बनाउने, वार्षिक बजेट निर्माण गर्नेलगायतका कार्य गर्न सक्दछन् । आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकताअनुसार कानुनबमोजिम विभिन्न सरकारी सेवाको गठन र सञ्चालन गर्न सक्छन् । त्यसैले स्थानीय तहलाई स्थानीय सरकार पनि भनिन्छ । नेपालको संविधान, अन्तरसरकारी ...
लोकसेवाले माग्यो ठूलो संख्यामा खरिदार (विज्ञापन सहित )

लोकसेवाले माग्यो ठूलो संख्यामा खरिदार (विज्ञापन सहित )

लोकसेवा, सूचना
लोकसेवा आयोगले ठूलो संख्यामा खरिदार माग गरेको छ । बुधवार (फागुन २५) गते गोरखापत्र दैनिकमा सूचना निकाल्दै आयोगले ठूलो संख्यामा खरिदार माग गरेको हो । 
बीमा समितिमा रोजगारीको अवसर

बीमा समितिमा रोजगारीको अवसर

लोकसेवा
बीमा समितिले खुल्ला/समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको छ । समितिले शुक्रवार सूचना जारी गर्दै कुल २८ पदका लागि विज्ञापन खुलाएको हो । 
नागरिक उड्ययन प्राधिकरणमा रोजगारीको अवसर

नागरिक उड्ययन प्राधिकरणमा रोजगारीको अवसर

लोकसेवा
नेपाल नागरिक उड्ययन प्राधिकरणले विभिन्न तहका लागि दरखास्त आह्वान गरेको छ ।प्राधिकरणले विभिन्न पदमा ७४ जना जनशक्ति माग गरेको हो । दरखास्तका लागि प्राधिकरणको अनलाइनमार्फत फर्म भर्नुपर्ने छ ।
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

विषयगत
प्रदेश सरकारका दायित्व नेपालको संविधान जारी भएपछि प्रदेश सरकार नयाँ संरचनाका रूपमा अस्तित्वमा आएको छ । प्रदेशलाई आफ्नो प्रशासनिक संरचना आफैँ बनाउन सक्ने स्वायत्तता छ । प्रदेश सरकार संवैधानिक कार्य जिम्मेवारी अनुकूल हुने सङ्गठन संरचना, कर्मचारी व्यवस्थापन, योजना तथा कार्यक्रम निर्माण, कार्यविधि र कानुन निर्माण, अनुगमन तथा स्थानीय तहबीचको समन्वय तथा सङ्घ र स्थानीय तहबीच पुल बन्ने गरी अगाडि बढ्न सके मात्र प्रदेश सरकारको औचित्य पुष्टि हुन्छ । प्रदेश सरकारको प्रभावकारिताले सङ्घीय प्रणालीको सफलतामा योगदान पुग्ने हुन्छ । यस परिप्रेक्षमा प्रदेश सरकारले प्राथमिकताका साथ चाल्नुपर्ने कदमबारे देहायका कुरालाई विचार गरी कार्यान्वयनयोग्य सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्नुहोस् । (२०७८ फागुन ६ मा उपसचिवका लागि सोधिएको प्रश्न)– क. प्रदेश सरकारले संविधानतः खेल्न सक्ने उत्तम भूमिका र सम्पादन गर्न सक्ने...