Tag: loksewa nepal

लोकसेवा मोडल सेट: अति सम्भावित ३० प्रश्न

लोकसेवा मोडल सेट: अति सम्भावित ३० प्रश्न

GK, अनुसन्धान
1.पर्वतारोहणको क्षेत्रमा 7500 मिटर भन्दा माथिको क्षेत्रलाई डेथ जोन भनिन्छ ।2.ओजनतह समतापमण्डलमा पाइने ओजन ग्यासको तह हो । विश्वकै सबभन्दा ठूलो हिराखानि किम्वरखान हो जुन अफ्रिकामा पर्दछ ।विश्वकै सबैभन्दा गहिरो गल्छि म्याग्दि जिल्लाको दाना भन्ने ठाँउमा कालिगण्डकी नदीले बनाएको गल्छी हो । 5 .विश्वकै लामो पर्वतमाला एन्डिज पर्वतमाला हो जुन दक्षिण अमेरिकामा पर्दछ । उत्तर अमेरिकाको सबैभन्दा होँचोभाग क्यालिफोर्नियाको डेथ भ्यालीहो ।जुन संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ पनि हो ।बोलिभियाको लापाज विश्वकै अग्लो स्थानमा रहेको राजधानी हो ।रोस र वेडेल नामका दुइ समुद्र अन्टार्कटिकामा घुसेका समुद्र हुन् ।सबैभन्दा पछि पत्ता लगाईएको महादेश अन्टार्कटिका हो ।रोटिको टोकरी भनेर चिनिने यूरोपेली मुलुक युक्रेन हो ।युरोप र एशियालाइ संयुक्त रुपमा युरेसिया भनिन्छ ।प्रशान्त महासागरको सबैभन्दा गरिरो भाग मारिय...
केही महत्वपुर्ण सामान्य ज्ञान प्रश्न उत्तर

केही महत्वपुर्ण सामान्य ज्ञान प्रश्न उत्तर

GK, लोकसेवा
१ तासको प्याकेटमा कुन बादशाहको जुँघा हुँदैन ? पानको२ राजा फेरिए संवत् फेरिने देश कुन हो ? जापान३ विश्वको कुन एकमात्र जनावर सबै बायाँ हाते हुन्छन् ? पोलार वियर४ भारतमा हिन्दी पछि सबैभन्दा बढी बोलिने भाषा कुन हो ? तेलगु५ नेपालमा नेपाली भाषापछि सबैभन्दा बढी बोलिने भाषा कुन हो ? मैथलि६ तेजाव बनाउदा कुन ग्यास नभई हुदैन ? हाइड्रोजन७ रोजर ब्लेड माथिपनि हिड्न सक्ने जनावर कुन हो ? चिप्लेकिरा८ संसद नभएको विश्वको एकमात्र देश कुन हो ? साउदी अरेबीया९ महाकवि लक्ष्मी प्रसाद देवकोटाले कतिवटा भाषा वोल्न जान्दथे ? ९ भाषा१० पछाडिबाट हिड्न नसक्ने जनावर कुन हो ? कंगारु११ श्रीमद्भागवत पुराणमा कति हजार श्लोक छन् ? १८ हजार१२ नेपालको पाँच सयको कागजी नोटमा कुन जनावरको चित्र छ ? जोडी बाघ१३ संसारमा सवैभन्दा बढी रक्सी पिउने कुन देशका नागरीक हुन ? जर्मनी१४ विश्वमा सवैभन्दा बढी सार्वजनीक विदा दिने मुुलुक कुन हो ? नेपाल...