Tag: loksea nepal

स्थानीय तह सम्बन्धी सामान्य जानकारी (with PDF)

स्थानीय तह सम्बन्धी सामान्य जानकारी (with PDF)

GK, लोकसेवा
स्थानीय तह सम्बन्धी सामान्य जानकारी: नेपालमा स्थानीय तह. 753 महानगरपालिका 6 उपमहानगरपालिका 11. नगरपालिकाको 276 र गाउँपालिका 460. ठूलो महानगरपालिका जनसङ्ख्याको आधारमा काठमाडौँ सानो महानगरपालिका जनसंख्याको आधारमा बिरगंज ठूलो महानगरपालिका क्षेत्रफलको आधारमा पोखरा लेखनाथ. सानो महानगरपालिका क्षेत्रफल को आधरमा ललितपुर ठुलो उपमहानगरपालिका जनसंख्याका आधारमा जनकपुर . सानो उपमहानगरपालिका जनसंख्याको आधारमा जीतपुर सिमरा. ठूलो उपमहानगरपालिका क्षेत्रफलको आधारमा घोराही. सनो उपमहानगरपालिका क्षेत्रफलको आधारमा नेपालगन्ज बाँके. ठूलो नगरपालिका क्षेत्रफलको आधारमा शितगँगा अर्घाखाँची. सानो नगरपालिका क्षेत्रफलको आधारमा भक्तपुर ठुलाे नगरपालिका जनसंख्याको आधारमा मेचीनगर. इलाम सानाे नगरपालिका जनसंख्याको आधारमा ठूलीभेरी डाेल्पा ठूलो गाउँपालिका क्षेत्रफलको आधारमा नाम्खागाउपालिका हुम्ला. सानो गाउँपालिका क्षेत्रफलक...