Tag: लोकसेवा मोडल सेट: ३० अति सम्भावित ३० प्रश्न

लोकसेवा मोडल सेट: अति सम्भावित ३० प्रश्न

लोकसेवा मोडल सेट: अति सम्भावित ३० प्रश्न

GK, अनुसन्धान
1.पर्वतारोहणको क्षेत्रमा 7500 मिटर भन्दा माथिको क्षेत्रलाई डेथ जोन भनिन्छ ।2.ओजनतह समतापमण्डलमा पाइने ओजन ग्यासको तह हो । विश्वकै सबभन्दा ठूलो हिराखानि किम्वरखान हो जुन अफ्रिकामा पर्दछ ।विश्वकै सबैभन्दा गहिरो गल्छि म्याग्दि जिल्लाको दाना भन्ने ठाँउमा कालिगण्डकी नदीले बनाएको गल्छी हो । 5 .विश्वकै लामो पर्वतमाला एन्डिज पर्वतमाला हो जुन दक्षिण अमेरिकामा पर्दछ । उत्तर अमेरिकाको सबैभन्दा होँचोभाग क्यालिफोर्नियाको डेथ भ्यालीहो ।जुन संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ पनि हो ।बोलिभियाको लापाज विश्वकै अग्लो स्थानमा रहेको राजधानी हो ।रोस र वेडेल नामका दुइ समुद्र अन्टार्कटिकामा घुसेका समुद्र हुन् ।सबैभन्दा पछि पत्ता लगाईएको महादेश अन्टार्कटिका हो ।रोटिको टोकरी भनेर चिनिने यूरोपेली मुलुक युक्रेन हो ।युरोप र एशियालाइ संयुक्त रुपमा युरेसिया भनिन्छ ।प्रशान्त महासागरको सबैभन्दा गरिरो भाग मारिय...