विश्वकै ठूलो परिवारका अभिभावकको मृत्यु

विश्वकै ठूलो ठानिएको १६३ जना सदस्य रहेको परिवारका अभिभावक भारतको उत्तरपूर्वी राज्य मिजोरमका ७६ वर्षिय पुरुषको निधन भएको छ ।बहुपत्नी प्रथा कायमै रहेको एक परम्परागत समुदायका मुखिया जिओना चानाको निधन भएको विविसीले उल्लेख गरेको छ ।चानाको ३८ जना श्रीमती, ८९ जना छोराछोरी र ३६ जना नातीनातिना रहेको बताइएको छ । ठूलो परिवार भएका कारण वास्तविक संख्या एकिन नभएको भन्दै केही भारतीय माध्यमहरुले चानाको परिवारका सदस्यको संख्या १८१ पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to studyloksewa we provide free loksewa practice matarial

subscribe to loksewa Youtube channel for free loksewa practice matarial . thankyou