केही महत्वपुर्ण सामान्य ज्ञान प्रश्न उत्तर

१ तासको प्याकेटमा कुन बादशाहको जुँघा हुँदैन ? पानको
२ राजा फेरिए संवत् फेरिने देश कुन हो ? जापान
३ विश्वको कुन एकमात्र जनावर सबै बायाँ हाते हुन्छन् ? पोलार वियर
४ भारतमा हिन्दी पछि सबैभन्दा बढी बोलिने भाषा कुन हो ? तेलगु
५ नेपालमा नेपाली भाषापछि सबैभन्दा बढी बोलिने भाषा कुन हो ? मैथलि
६ तेजाव बनाउदा कुन ग्यास नभई हुदैन ? हाइड्रोजन
७ रोजर ब्लेड माथिपनि हिड्न सक्ने जनावर कुन हो ? चिप्लेकिरा
८ संसद नभएको विश्वको एकमात्र देश कुन हो ? साउदी अरेबीया
९ महाकवि लक्ष्मी प्रसाद देवकोटाले कतिवटा भाषा वोल्न जान्दथे ? ९ भाषा
१० पछाडिबाट हिड्न नसक्ने जनावर कुन हो ? कंगारु
११ श्रीमद्भागवत पुराणमा कति हजार श्लोक छन् ? १८ हजार
१२ नेपालको पाँच सयको कागजी नोटमा कुन जनावरको चित्र छ ? जोडी बाघ
१३ संसारमा सवैभन्दा बढी रक्सी पिउने कुन देशका नागरीक हुन ? जर्मनी
१४ विश्वमा सवैभन्दा बढी सार्वजनीक विदा दिने मुुलुक कुन हो ? नेपाल
१५ विश्वमा सबैभन्दा बढी प्रजाती भएको जिब कुन हो ? जुका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to studyloksewa we provide free loksewa practice matarial

subscribe to loksewa Youtube channel for free loksewa practice matarial . thankyou