Banner 3

विश्वकै ठूलो परिवारका अभिभावकको मृत्यु

विश्वकै ठूलो परिवारका अभिभावकको मृत्यु

Banner 3, बिश्व, रोचक प्रसङ्ग
विश्वकै ठूलो ठानिएको १६३ जना सदस्य रहेको परिवारका अभिभावक भारतको उत्तरपूर्वी राज्य मिजोरमका ७६ वर्षिय पुरुषको निधन भएको छ ।बहुपत्नी प्रथा कायमै रहेको एक परम्परागत समुदायका मुखिया जिओना चानाको निधन भएको विविसीले उल्लेख गरेको छ ।चानाको ३८ जना श्रीमती, ८९ जना छोराछोरी र ३६ जना नातीनातिना रहेको बताइएको छ । ठूलो परिवार भएका कारण वास्तविक संख्या एकिन नभएको भन्दै केही भारतीय माध्यमहरुले चानाको परिवारका सदस्यको संख्या १८१ पनि बताएका छन् । ...